Logo
राजनीति
वामदेव गौतमले भने ‘प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो’

काठमाडौँ, ११ असार । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् । शनिबार नेकपा

गठबन्धनको बैठक: पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

काठमाडौँ, ११ असार । सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा

कांग्रेस र कम्युनिस्ट मिल्दा मात्रै नेपालमा परिवर्तन सम्भव: वामदेव

काठमाडौँ, ११ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कांग्रेसलाई हेर्ने आफ्नो दृष्टिकोण बदलिएको बताएका छन् । शनिबार अभियानको दोस्रो राष्ट्रिय भेलालाई संम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले कांग्रेस

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ, ११ असार । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदो कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा

प्रचण्डले इमान्दारिता देखाउन नसक्दा नेकपा विभाजन भयो: ओली

काठमाडौँ, १० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारिता देखाउन नसक्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विभाजन भएको बताएका छन् । शुक्रबार एमाले कार्यालय

प्रचण्ड भन्छन्: फेरि एकपटक प्रधानमन्त्री बन्न पाए देशलाई नयाँ युगमा लैजाने सपना छ

काठमाडौँ, १० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् । नेपाल पर्वतारोहण संघका तर्फबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार हस्तान्तरण र विदाई

राष्ट्रियसभाको बैठक: नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौँ, १० असार । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका

कम्युनिष्ट पार्टी कहिल्यै विदेशीसामु लम्पसार नपर्ने: माधव नेपाल

काठमाडौँ, १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन

‘हामीले पहिल्यै चिनेका खेलाडीहरु नेपाल-खनालले विस्तारै चिन्दै हुनुहुन्छ’

काठमाडौँ, १० असार । एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय

मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णय अलपत्र

काठमाडौँ, १० असार । नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेरको विषयमा आन्तरिक संघर्षमा फसेको छ । समाजवादीले मन्त्री हेरफेल गर्ने सूची प्रधानमन्त्री शेरबहादुर