Logo
राजनीति
पार्टीको घोषणापत्रलाई आधार मानेर आफू अघि बढ्ने: सिर्जना सिंह

काठमाडौँ, २३ वैशाख । काठमाडौँ महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले आफू महानगर प्रमुख भएको अवस्थामा मतदाताको शीर निहुरिन नदिने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा सत्तारुढ गठबन्धनले

प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत मात्र महिला उम्मेदवार

काठमाडौँ, २३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलालाई न्यून अवसर मात्र दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारी दिएकाहरुको सूचीमा प्रमुख पदमा महिलाको

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः गगन थापा

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि

कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था: महामन्त्री थापा

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताएका छन् । पाँच वर्षका लागि जनमत पाएको

कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही

काठमाडौँ, २३ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई

नेपाली जनताको आशाको केन्द्र एमाले हो: ओली

कैलाली, २२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् । कैलालीको बर्दगोरियामा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष

‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’

नवलपरासी, २२ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । उनले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको

ठूलो मूल्य चुकाएर ज्ञान पाएको छु, गठबन्धन भत्काउँदिनँ: प्रचण्ड

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ता गठबन्धनभित्र गरेको बाचा पूरा गर्ने भन्दै आफूलाई विश्वास गर्न चितवनवासीलाई आग्रह गरेका छन् । बिहीबार चितवनको भरतपुर

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन: पौडेल

चितवन, २२ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताएका छन् । आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उनले नेकपा

‘प्रधानमन्त्री हुँदा शेरजस्तो देखिएका प्रचण्ड अहिले भिजेको मुसो जस्तै छन्’

 कैलाली, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भिजेको मुसाको संज्ञा दिएका छन् । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै