बालुवाटार प्रकरणमा गच्छदारसहित १७५ जना विरुद्ध मुद्दा(हेर्नुहोस सूचि)
काठमाडौँ, २२ माघ । सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जना विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।