Logo
राजनीति
राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरू

काठमाडौँ, ११ माघ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ। मतपरिणाम आजै

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज

काठमाडौँ, ११ माघ । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को

सभापति देउवाले भने: गठबन्धन जोगाउन कांग्रेस प्रतिबद्ध छ

स्याङ्जा, १० माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई जोगाएर लामो समय लैजान आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । गठबन्धन अहिलेको आवश्यक्ता भएको भन्दै

संघीय संसद्‌को अधिवेशन माघ २२ मा आह्‍वान

काठमाडौँ, १० माघ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा

राष्ट्रियसभा निर्वाचन: मौन अविधमा कोइराला निवासमा चियापान

विराटनगर, १० माघ । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित

जनमतद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुरधाम, ९ माघ । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार छाडेको जानकारी दिएको हो । पार्टी प्रदेश संसदीय दलका

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौँ, ८ माघ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका

एकीकृत समाजवादीद्वारा राष्ट्रिय सम्मेलन आह्वान

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा आह्वान गरेको छ । पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ: प्रधानमन्त्री

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रिय सभा निर्वाचनको आजदेखि प्रचारप्रसार निषेध

काठमाडौँ, ९ माघ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत आजदेखि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ । प्रचारप्रसार कार्य गर्न