Logo
समाज
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा, देशभरका युनिट उच्च शतर्कतामा

काठमाडौं १० असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको

बुकीमा चरेका च्याङग्राको माग उच्च

म्याग्दी,१० असोज।  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

    काठमाडौँ, १० असोज । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो

सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

सर्लाही, १० असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको

आज बिहीबार, यसरी गर्नुहोस् भगवान् विष्णुको पूजा

काठमाडौं १० असोज ।  आज २०८१ साल असोज १० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर २६ तारिख। असोज कृष्ण पक्षको नवमी तिथि। नवमी श्राद्ध। अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस। बिहीबार

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं ९ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज पहिलो पटक दिइएको तीन दिन म्याद

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं

काठमाडौँ, ९ असोज । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको प्रमुख चिरिबाबु महर्जनले बताउनुभएको छ। बुधबार ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा पक्राउ

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालीका नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनीका नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन

अनलाइनबाट नागरिकताको सिफारिस

इलाम, ९ असोज । इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ । इलाम नगरपालिका र सूर्योदय नगरपालिकाका सबै वडा कार्यालयबाट दिइने सिफारिस अनलाइन प्रणालीबाटै थालिएको हो । प्रमुख

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

घोराही, ९ असोज । दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घोराही उपमहानगरपालिका –११ खुङ्कोट निवासी तीन