Logo
समाज
अविरल वर्षाले कल्भर्ट भत्किदा, भद्रपुर–केचना सडकखण्ड अवरुद्ध

झापा, २ असार । गए राति परेको अविरल वर्षाले कल्भर्ट भत्किदा मेची राजमार्गको केचना–भद्रपुर सडकखण्ड अवरुद्ध भएको छ । वर्षाले भद्रपुर नगरपालिका–१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर लामो

कृषि सहकारी ठगी प्रकरणः ४ जना सार्वजनिक, झण्डै १ अर्ब ठगी

काठमाडौं, २ असार । कृषि विकास बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। उपत्यका अपराध महाशाखाले पक्राउ गरी संस्थाका सञ्चालक (अध्यक्ष) तेजव्रिकम थापासहित ४ जनालाई

पेस्तोल देखाएर चितवनमा सुन पसलमा लुटपाट

चितवन, २ असार । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलमा लुटपाट

कृषि प्रवर्द्धनका लागि  झापामा १० करोड ५३ लाख 

झापा, १ असार । झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले रु १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका  प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त

सामाजिक सुरक्षा भत्तामा अपचलन गरेको आरोपमा रतुवामाईका वडाध्यक्षविरुद्ध मुद्दा

काठमाडौँ, ३२ जेठ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तुलाराम लुइटेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार

झापामा दुई छोरासहित २५ वर्षीया आमा मृत फेला

झापा, ३२ जेठ । झापाको शिवसताक्षीमा एक महिला दुई छोरासहित मृत फेला परेकी छन्। शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेको

सोमबार सार्वजनिक बिदा

काठमाडौँ, ३२ जेठ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद ९उल– अजहा० को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते

ताप्लेजुङ पहिरो अपडेटः घाइते बुबा छोरीको उद्धार

ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरिएको छ । घाइते ४० वर्षीय युगेन लिम्बू र उहाँकी तीन

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

  मलेखु , ३२ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ

ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा