Logo
समाज
स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण: कलाकार संघ

काठमाडौँ, १२ असार । कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ को विवादित प्रस्तुतिलाई लिएर नेपाल कलाकार संघले आपत्ति प्रकट गरेको छ । कार्यक्रमले नेपाली चलचित्र क्षेत्र,

परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

काठमाडौँ, १२ असार । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका

वर्षाले विराटनगरको जनजीवन प्रभावित

विराटनगर, १२ असार । मंगलबार रातिबाट सुरु भएको भारी वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । पछिल्लो ७ घण्टा विराटनगरमा

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

झापा, १२ असार । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक

विषालु सर्पले टोकेर झापामा एक बालिकाको मृत्यु

  झापा, १२ असार । झापाको कचनकवलमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । कचनकवल ३ गंगाबस्तीमा हिजो साँझ हरिप्रसाद राजवंशीकी १२ वर्षीया छोरी मनिषा राजवंशीलाई आफ्नै भरको

झापामा खोलामा डुबेर एक बालकको मृत्यु

झापा, १२ असार । झापाको मेचीनगरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मेचीनगर स्थित फुलवासा खोलामा हिजो साँझ मेचीनगर नगरपालिका वडा न.–१४ नमुना टोल बस्ने बामरा सन्थालका २०

हल्दीबारीमा किसानहरूलाई सिंचाई मोटर र स्वास्थ्य स्वयंसेवीकाहरूलाई साइकल वितरण

झापा, ११ असार । हल्दीबारी गाउँपालिका वडा नं १ ले कृषकहरूलाई लक्षित गरेर ७४ थान सिंचाई मोटर र ९ जना स्वास्थ्य स्वयंम सेविकाहरूलाई साइकल वितरण गरेको छ। वडाको ६ लाख

श्रेष्ठको जन्मोत्सबमा व्यवसायी राहत कोषमा रकम प्रदान

झापा, असार ११ । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘ब्यवसयिक राहत कोष’का लागि व्यवसायी दिनेश श्रेष्ठले एघार हजार एक सय ११ रुपैयाँ प्रदान गर्नु भएको छ । बिर्तामोड उद्योग

झापामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, ११ असार । कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा–झापा भित्री पक्की सडक खण्डमा अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । सुरुङ्गा झापा सडक खण्डको भित्री अमरपथ सडक खण्डमा मदरगाछीबाट

झापामा चट्याङ लागेर खड्काको मृत्यु

झापा, ११ असार । झापाको कमल गाउँपालिका २ समईगढमा मङ्गलवार बिहान खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिई रहेको अवस्थामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय