Logo
समाज
 बिर्तामोड नगरपालिकाको १ अर्ब ३९ करोड ९६ लाख ९१ हजारको बजेट

झापा, १० असार । झापाको बिर्तामोड नगरपालिकाले १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो नगर सभाको

गरिबी निवारणकालागि सिपमुलक तालिम

झापा, १० असार । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको विभिन्न सिपमुलक तालिम सम्पन्न भएको छ । मेघा कम्लेक्स स्थित ग्लोबल लुक्सको हलमा आयोजित

हल्दीबारी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित, ४८ करोड ८९ लाखको बजेट अनुमोदन (भिडिओ)

झापा, १० असार । झापाको हल्दीवारी गाउँपालिकाको नीति तथा कार्यक्रम सहित आगामी आर्थिक वर्ष २०८१/०८२ को वजेट १७ औं गाउँ सभाले पारीत गरेको छ । गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी मैनालीको

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक, १० असार । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

हल्दीबारी गाउँपालिकाको ताकेता र खबरदारी पछि जलथल खानेपानीले गर्यो सम्झौता

झापा १० असार। हल्दीबारी गाउँपालिकाको निरन्तरको ताकेता पछि जलथल खानेपानीले निशुल्क १० हजार लिटर खानेपानी वितरणमा सम्झौता गरेको छ। हल्दीबारी गाउँपालिकाले आ व २०८०/८१ को निति तथा कार्यक्रम र गाउँसभा

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी

झापा, १० असार । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक

 ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला

काठमाडौँ, ९ असार।   ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ करोडभन्दा बढी बिगो दाबी

काठमाडौँ, ९ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा। वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित

नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला

झापा, ९ असार । झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने पेसामा जोडिन थालेका छन् । आयआर्जनमा जोड्दै संस्कृति संरक्षणमा समेत योगदान पुर्याउने उद्देश्यले स्थानीय सरकारले प्रोत्साहन गरेपछि यहाँका

ग्यारेजमा आगलागी हुदा नौ लाखको क्षति

झापा, ९ असार । झापाको अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आइतबार बिहान आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको जिल्ला