Logo
समाज
कमल खोलाले बगाएका मुर्मुको शव भेटियो, बनियानी खोलामा हराएका बालकको खोजी तीव्र

झापा, १४ असार । झापाको गौरीगन्ज गाँउपालिकामा कमल खोलाले बगाएर बिहीबारदेखि बेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ। गौरीगन्ज गापालिका माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई सानो कमल खोलाले बिहीबार दिउँसो

झापामा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

झापा, १४ असार । झापाको भद्रपुरमा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या भएको छ । भद्रपुर नगरपालिका वडा नं २ डिगाउँमा भद्रपुर नगरपालिका वडा नं। २सोही ठाउँ बस्ने ७०

सार्वजनिक सुनुवाई सम्पन्न

झापा, १४ असार । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरेको बताउनु भयो । वडा नम्बर १०को सभाहलमा विहिवार आयोजित आर्थिक वर्ष २०८०/०८१

नगर प्रमुखद्वारा सडक अनुगमन

झापा, १४ असार । बिर्तामोड नगर प्रमख पवित्रा महतारा प्रसाईले वडा नम्बर ५ स्थित कनकाई रोडको अनुगमन गर्नुभएको छ । ईलाम स्टेन देखि सुव्वा चोकसम्मको सडक खण्डमा आरसिसी नाली, स्ल्याब

झापाको मेचीनगरमा एउटा हात्ती मृत भेटियो

झापा, १३ असार । झापाको मेचीनगरमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । मेचीनगर नगरपालिका ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा अन्दाजी १० वर्षको भाले हात्ती मृत अवस्थामा

बिर्तामोडका पराजुली कटुवा पेस्तोलसहित पक्राउ

झापा, १३ असार । झापा बिर्तामोडका सुरेश पराजुली कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । बिर्तामोड –७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय पराजुलीलाई बुधबार साँझ प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको

झापामा रगतको अभाव

झापा, १३ असार । झापामा रगतको अभाव देखिएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मिर्गौलाका

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ, १२ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको

बिर्तामोडमा ड्रेन सफा गर्दै पानीको निकास निकालीने

झापा, १२ असार । विशाल मार्केट र प्रसाई मार्केटमा रहेका व्यवसायीहरुको पसलमा पानी पसेर पु¥याएको क्षति प्रति बिर्तामोड उद्योग वाणिज्य संघले दुःख ब्यक्ति गर्दै त्यसको दिर्गकालीन निकासका लागि पहल थालेको

झापामा अर्गानिक उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी प्रशिक्षण

झापा, १२ असार । झापामा कृषक तथा व्यवसायीहरुलाई अग्र्यानिक उत्पादन तथा ती उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेपालमा अग्र्यानिक विधिबाट कृषिवस्तु उत्पादन गरी ती वस्तुलाई प्रक्रियागत