Logo
समाज
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा

झापा, १६ असार । झापा, १६ असारः पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो

घाँटी रेटिएको अवस्थामा जंगलमा भेटिएका ओभरसियरको मृत्यु

काठमाडौँ, १६ असार । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियरको मृत्यु भएको छ । शनिबार डडेलधुराको अमरगढी नगरपालिका ५ का ४५ वर्षीय डम्वरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

झापा, १६ असार । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

तम्घास, १५ असार । गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा

बालगृहमा असार १५ …. 

झापा, १५ असार । आज असार १५ बालगृहका बालबालिकाहरु नयाँ नयाँ लुगा लाएर बसेका थिए । त्यही बेला शनिश्चरे अस्पतालका HA एवं दाहाल मेडिकल अर्जुनधारा ११ का प्रमुख खेमराज दाहालको उपस्थिति

राष्ट्रिय धान दिवस, आत्मनिर्भर बनाउन जोडतोड

काठमाडौँ, १५ असार । आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन । यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन् । असार १५ मा खेतमा धान रोपाइँ गरेपछि

दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि

वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

बागलुङ, १५ असार । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा

झापामा सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु, आमा घाइते

झापा , १४ असार । झापाको दमकमा सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु भएको छ । दद्र्धटनामा परी आमा घाइते भएकी छन् । दमक नगरपालिका-१ बरगाछीस्थित भित्री सडक खण्डमा श्रीपाली टोलबाट

महिला लक्षित सीप विकास तालिम सम्पन्न

  झापा, १४ असार । बिर्तामोड, १४ असार स् बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको निशुल्क महिला लक्षित सीप विकास तालिम सम्पन्न भएको छ । वडा नम्बर ३ मा जेठ