Logo
समाज
ताप्लेजुङमा खैरो हिरोइनसहित दुई जना पक्राउ

ताप्लेजुङ, ३१ बैशाख । ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको मेवाखाबाट दुई युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो। जिल्ला

यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

काठमाडौँ, ३१ बैशाख । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं बस्ने १९ वर्षीया अञ्जली अधिकारी

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

काठमाडौँ, ३१ बैशाख । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६

हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियानमा बिर्तामोड पहिलो

झापा, ३१ बैशाख । हात्तीपाइलेविरुद्धको ‘राष्ट्रिय आमऔषधि सेवन’ गराउने अभियानमा जिल्लामा बिर्तामोड नगरपालिका पहिलो भएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोडले सबैभन्दा बढीलाई औषधि सेवन गराएर अभियानको पहिलो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौँ, ३१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेशकुमार र

शंकराचार्य जन्मजयन्तीमा झापाका तीन पत्रकारसहित ११ जना दाता सम्मानीत

झापा , ३० वैशाख ।  झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल

सुरक्षण मुद्रणमा ४० करोड भ्रष्टाचार कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ, ३० वैशाख । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान

दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

झापा, ३० वैशाख । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि आजदेखि ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिले एक कार्यक्रमबीच ई–लाइब्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज

चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार

धरान, ३० वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको

बिर्तामोडमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो कार

झापा, ३० वैशाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडमा दुर्घटनाग्रस्त अवस्थामा एउटा कार भेटिएको छ । प्रदेश १-०२-००२ च ६५०४ नम्बरको कार विर्तामोडको भगवान चोक अगाडी कल्भर्टमुनि खसेको अवस्थामा