Logo
समाज
सल्यानमा दम्पती मृत फेला, हत्या पछि आत्महत्या गरेको आशङ्का

सल्यान, ३० वैशाख । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती

विवाह उत्सवमा बिपन्नलाई खाद्यन्न सहयोग

दमक, ३० वैशाख । लायन्स क्लव अफ झापा दमकका सदस्य तथा युवा ब्यवसायी बिष्णु शाह र सीतादेबी शाहले आफ्नो २२ औ विवाहत्सवको अवसर पारेर दमक वडा नं। ७ का १२

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

काठमाडौँ, ३० बैशाख । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका

विकास–निर्माणमा ध्यान केन्द्रित गर्दै बिर्तामोड नगरपालिका

झापा, ३० बैशाख । बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ । चालु आर्थिक वर्षमा १० दशमलव ८४ किलोमिटर सडक कालोपत्र, ३४ दशमलव ८८ किलोमिटर सडक ग्राभेल र ४

दाङमा दुई महिलाको हत्या

दाङ, २९ वैशाख । घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया

झापामा दुईपाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट अभियान

झापा, २९ वैशाख । झापामा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख नवराज न्यौपानेले

रातो मछिन्द्रनाथ रथ तान्न सुरू

काठमाडौँ, २९ वैशाख । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ । पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पु¥याइनेछ । रथ निर्माण यही

चन्द्रगढी विमानस्थलबाट २ किलो चाँदीसहित एक भारतीय महिला पक्राउ

झापा, २९ वैशाख । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेका छन् । चाँदीसहित पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङ

चतराधाममा पूर्ण महाकुम्भ समापनः चालिस लाख भक्तद्वारा दर्शन

सुनसरी, २९ बैशाख । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते

अक्षयतृतियमा विद्यार्थीहरुलाइ सहयोग सामग्री

झापा,२८ वैशाख । महेश्वरी महिला मन्च मेचीले अक्षयतृतियको दिन बिद्यालय एवम् विद्यार्थीहरुलाइ विभिन्न सामग्री बितरण गरेको छ । जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् मनमाया आमा बालगृह अर्जुनधारा ११ का एक सय