
पाँचथर, २४ वैशाख । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन

झापा , २३ वैशाख । ट्रयाक्टरको ठक्करबाट झापा कचनकवल गाउपालिकाका एक युवकको मृतयु भएको छ मेचीनगर १५ स्थित ज्यामिरगढी– चन्द्रगढी सडक खण्डमा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक कचनकवल २

इनरुवा, २३ बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । सभामुख घिमिरेले सुनसरीको बराहक्षेत्रस्थित

पाँचथर, २३ वैशाख । सुक्खा यामका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध गरीएको छ । हिलिहाङ–७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र

झापा, २३ वैशाख । लामो समयसम्म पानी नपरेर खडेरीको सामना गर्नु परेको भन्दै झापा अर्जुनधाराका किसानहरुले शनिबार भ्यागुताको विवाह गरिदिएका छन् । अर्जुनधारा वडा नम्बर २ का किसानले टाङटिङ खोलामा

काभ्रेपलाञ्चोक, २३ वैशाख । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

महेन्द्रनगर, २३ वैशाख । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज

मोरंग, २२ वैशाख । बालगृह महासंघ कोशी प्रदेशको दोस्रो साधारणसभा मोरंगको उर्लाबारीमा सम्पन्न भएको छ । नमुना बालगृह उर्लाबारी मोरंगको सभाहलमा संचालित कार्यक्रममा बार्षिक तथा आर्थिक प्रतिवेदन सचीव तेजबहादुर घिमिरेले

हल्दिवारी, २२ वैशाख । झापाको हल्दिवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलाई पतिशोक परेको छ । उपाध्यक्ष मैनालीका पति लयप्रसाद मैनालीको आज साँझ ६ बजे असमाहिक निधन भएको हो । ५ छोरी

काठमाडौँ, २२ बैशाख । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले