Logo
समाज
आज इद मनाइँदै

काठमाडौँ, २९ चैत । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद

सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल

विराटनगर, २९ चैत । सूचनाको हकको लागि राष्ट्रिय महासंघ कोशीको अध्यक्षमा नजवुल खान (निलम) चयन भएकी छिन् । विराटनगरमा बुधवार सम्पन्न महासंघको प्रथम महाधिवेशनबाट उदयपुर निवासी खान अध्यक्षमा चयन भएकी

इपिएस पहिलो चरणको नतिजा सार्वजनिक, छ हजार ३२१ उत्तीर्ण

काठमाडौँ, २९ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ, २९ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई बुधवार चुनाव चिह्न

वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

काठमाडौँ, २९ चैत । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ

सिनामङ्गलबाट लागुऔषधसहित दुई महिला पक्राउ

काठमाडौँ, २८ चैत । सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका-९

सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौँ, २८ चैत । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो । ईद इस्लामिक

रुखबाट खसेर बालकको मृत्यु

अछाम, २८ चैत । जङ्गलमा झ्याउ निकाल्ने क्रममा रुखबाट खसेर रामारोशनमा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका-५ निवासी १४ वर्षीय पुरन रोकायाको रुखबाट खसेर मृत्यु भएको हो ।

अनुमतिविना सञ्चालित विदेशी शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना निकालेर ‘ए लेभल’,

छिमेकको घरबाट अस्पतालमा आगो सल्कियो, दुई करोडको क्षति

झापा,२८ चैत । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा