Logo
समाज
वैशाख १ गतेदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

काठमाडौँ, २९ चैत । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ

सिनामङ्गलबाट लागुऔषधसहित दुई महिला पक्राउ

काठमाडौँ, २८ चैत । सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएकी ३५ वर्षिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका-९

सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौँ, २८ चैत । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हो । ईद इस्लामिक

रुखबाट खसेर बालकको मृत्यु

अछाम, २८ चैत । जङ्गलमा झ्याउ निकाल्ने क्रममा रुखबाट खसेर रामारोशनमा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका-५ निवासी १४ वर्षीय पुरन रोकायाको रुखबाट खसेर मृत्यु भएको हो ।

अनुमतिविना सञ्चालित विदेशी शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना निकालेर ‘ए लेभल’,

छिमेकको घरबाट अस्पतालमा आगो सल्कियो, दुई करोडको क्षति

झापा,२८ चैत । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा

सञ्चार गृह लैङ्गिकमैत्री नहुँदा पत्रकार महिला सङ्कटमा

काठमाडौँ, २७ चैत । पत्रकार महिलाले सञ्चार गृहमा काम गर्ने लैङ्गिकमैत्री नीति अवलम्बन नुहँदा पेसाबाटै पलायन हुनुपर्ने स्थीति आएको बताएका छन् । आज काठमाडौँमा सञ्चारीका समूह र दलित महिला सङ्घ

राेहित पाैडेलकाे कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने टोली घोषणा

काठमाडौँ, २७ चैत । ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी-२० फर्म्याटमा हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी, २७ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट

डढेलोले काठमाडौँमा वायु प्रदूषण

काठमाडौँ, २७ चैत । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौँ