
ताप्लेजुङ, ७ पुस । पाथीभरा दर्शन केबलकार प्रालिले ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरा पुग्नेगरी केबलकार निर्माणको जोजना बनाएको छ । हुन पाथीभरामा केबलकार बन्ने कुराले चर्चा चलेको एक दशकभन्दा बढी समय

भद्रपुर, ७ पुस । भद्रपुर माद्यमिक विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा कूल खसेको मत १८५ मा तेजलाल राजवंशी १५१, उमेश चौधरी ११४,

पाँचथर, ७ पुस । पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।

ताप्लेजुङ, ७ पुस । ताप्लेजुङमा सम्बन्ध विच्छेद गर्नेको स्.ख्यामा वृद्धि भएको छ । जिल्ला अदालतको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८०(८१ को पछिल्लो पाँच महिनामा दर्ता भएका मुद्दाको सङ्ख्यामध्ये ५४ प्रतिशत

चितवन, ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म

इलाम, ६ पुस । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष

काठमाडौँ, ६ पुस । ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर

मेचीनगर, ६ पुस । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित श्री पञ्चवटी वीरभद्र महाकाली धाममा सम्पन्न भएको पुराणको आयव्यय सार्वजनिक भएको छ । बिहिबार धाम परिसरमा आयोजित पत्रकार भेटघाट

रामेछाप, ६ पुस । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्दछन् । अनारमा भन्दाबढी

काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा