Logo
समाज
मेचीनगरमा सुर्तीजन्य पदार्थको खुला बिक्री

झापा, २३ असोज । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री गर्न कानुनले निषेध गरेता पनि मेचीनगर नगरपालिका क्षेत्रमा खुला यसको बिक्री वितरण भइरहेको छ । उपभोक्ता जागरण अभियान मेचीनगरले हालै

खुट्टीडाँगीमा असोज २७ गतेदेखि फुटबल हुने

मेचीनगर, २२ असोज । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बडादशैँ तथा तिहारको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता

चीनको सिशापाङ हिमपहिरोमा आरोही तेञ्जेन शेर्पा बेपत्ता

काठमाडौँ, २२ असोज । चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् । विश्वका १४ अग्ला हिमालमध्ये चीनको

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

कञ्चनपुर, २२ असोज । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका-३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन

अभिभावक पढाउँदै रोङ गाउँपालिका

इलाम, २२ असोज । अधिकाँस विद्यालयमा विद्यार्थी पढाइन्छ तर विद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब विद्यालय जाने

पहिरोमा जेसिबी पुरिँदा चालकको मृत्यु

पाल्पा, २२ असोज । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका-१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको

भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौँ, २२ असोज । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आइतवार भएको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो

चारआलीमा ट्राफिक जनचेतनामूलक कार्यक्रम

मेचीनगर, २१ असोज । चारआली जेसिजले आइतबार ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा आयोजना गरिएको कार्यक्रममा लायन्स क्ल्ब अफ धाइजन चारआली, ट्राफिक पोष्ट चारआली,

धुलाबारी महाेत्सव असाेज २६ देखि हुने

मेचीनगर, २१ असोज । झापाको मेचीनगरमा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ । मेची चेम्बर अफ कमर्सको आयोजनामा यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा महोत्सव आयोजना गर्न

नेपालगञ्जमा सामान्य हुँदै जनजीवन

नेपालगञ्ज २१ असोज । नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ । यही असोज १६ गते