Logo
समाज
ट्रकको ठक्करबाट असईको मृत्यु

उदयपुर, २७ भदौ । उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको

काठमाडौँमा राप्रपाकाे प्रदर्शन

काठमाडौँ, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा प्रदर्शन गरेको छ । गौहत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजी लगायतको माग राखेर राप्रपाले आज बुधवार काठमाडौँमा

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जलि दिन सकिने

काठमाडौँ, २७ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि सो पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ । पार्टीको वेबसाइट ‘सिपिएनयुएमल

कैदी मृत्यु प्रकरण: आजदेखि थुनछेक बहस सुरु

किमाथाङ्का, २७ भदौ । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलबार बयान सकिएपछि

सुन प्रकरणः ५० जनालाई प्रतिवादी बनाउन राय, तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

काठमाडौँ, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर

भारतमा एक नेपालीको मृत्यु

बैतडी, २७ भदौ । रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका-१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ । गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका उनको

बाल सुधार गृहमा बन्दीबीचको विवाद: रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै

वीरगञ्ज, २७ भदौ । बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था बिस्तारै सामान्य बन्दै गएको छ । अहिले पनि वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा

श्रीलङ्का, २७ भदौ । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराएको हो

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

भोजपुर, २७ भदौ । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर वार्षिक रु आठ

तालिमपछि बाँसका सामग्री उत्पादनमा महिला सक्रिय

खोटाङ, २६ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने