Logo
समाज
बाल सुधार गृहमा बन्दीबीचको विवाद: रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै

वीरगञ्ज, २७ भदौ । बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था बिस्तारै सामान्य बन्दै गएको छ । अहिले पनि वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा

श्रीलङ्का, २७ भदौ । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । मङ्गलवार कोलम्बोमा भएको ‘सुपर फोर’ को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हराएको हो

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

भोजपुर, २७ भदौ । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर वार्षिक रु आठ

तालिमपछि बाँसका सामग्री उत्पादनमा महिला सक्रिय

खोटाङ, २६ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने

स्रोत नखुलेको तीन लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज, २७ भदौ । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको

नागरिकले मागेपछि सूचना लुकाउनु हुँदैन: मैनाली

झापा, २६ भदौ । राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेपछि सूचना लुकाउन नहुने बताएका छन् । सूचना लिने र दिने विषयलाई संस्कृति बनाउन सके सुशासनमा बल पुग्ने उनको

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित

काठमाडौँ, २६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुई वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय

विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

दोलखा, २६ भदौ । दोलखाको भिमेश्वर नगरपालिका-९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४०

विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौँ, २६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एक जना व्यक्तिका साथबाट उक्त सुन

बिपी साहित्य महोत्सवको कार्यक्रम स्थगित

काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवका कार्यक्रम स्थगित