Logo
समाज
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन, २६ भदौ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो

वडा सचिव मृतावस्थामा फेला

डडेल्धुरा, २६ भदौ । डडेल्धुरामा एक वडा सचिव मृतावस्थामा भेटिएका छन् । जिल्लाको अमरगढी नगरपालिका–१ का सचिव खगेन्द्रप्रसाद पन्त मृत फेला परेका हुन् । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन

आज हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौँ, २६ भदौ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।

नेम्वाङको अवसानले इलाम शोकमग्न

इलाम, २६ भदौ । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल,

नेपाल म्यानमारसँग पराजित

म्यानमार, २५ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली म्यानमारसँग पराजित भएको छ । सोमवार म्यानमारको याङ्गोनमा रहेको थुवुना रङ्गशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलीसँग १-०

काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची

काठमाडौँ, २५ भदौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै

स्ववियु अन्तर क्याम्पस टि-१० क्रिकेट: काँकरभिट्टा र कनकाईमा कसले मार्ला बाजी?

काँकरभिट्टा, २५ भदौ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुद्वारा आयोजित अन्तर क्याम्पस टि-१० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मंगलबार काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) र कनकाई आर्दश क्याम्पसले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पानीमा डुबेर दुई जनाको मृत्यु

सुनसरी, २५ भदौ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका-२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर

आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल र सञ्चालक पक्राउ

रुकुम पश्चिम, २५ भदौ । आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका-१ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रिन्सिपल