Logo
समाज
मुग्लिनमा बस दुर्घटना: ३२ जना घाइते

चितवन, १६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे

लम्पी स्किनका कारण कोशी प्रदेशमा एक हजारभन्दा बढी पशु मरे

विराटनगर, १६ जेठ । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज

सर्पले डसेर दाजु-भाइको मृत्यु

सिन्धुली, १६ जेठ । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका-१ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र

धादिङमा भिरबाट लडेर आमा-छोराकाे ज्यान गयो

धादिङ, १६ जेठ । धादिङमा भिरबाट लडेर आमा-छोराकाे ज्यान गएकाे छ । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर

काठमाडौँ, १६ जेठ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू दश हजार कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा रू तीन हजार र स्मार्टफोन बाहेकका अन्य

सङ्गीता रोकाया ‘सगरमाथा चुचुरो’मा पुग्ने पहिलो बझाङी

बझाङ, १६ जेठ । साइपाल गाउँपालिका-४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् । छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन

न्यूयोर्कको सडकलाई तेन्जिङ नामकरण

वाशिङ्टन डिसी, १६ जेठ । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका

बूढानीलकण्ठ जस्तै पाँच जिल्लामा आवासीय विद्यालय स्थापना हुने

काठमाडौँ, १६ जेठ । सरकारले बूढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा

प्रेस क्लबको वक्तृत्वकलामा रमेश पहिलो

मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले १५ औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर

नेपाल मलेसियासँग पराजित

मलेसिया, १५ जेठ । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको वाइएसडी यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल मलेसियासँग पाँच