Logo
समाज
रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

रुकुम पश्चिम, ४ जेठ । रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार बेलुका सानीभेरी गाउँपालिका-९ हाँसीबाङको खारखोलामा रा १

बस दुर्घटनामा एकजनाको मृत्यु

दाङ, ५ जेठ । दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट

हात्ती प्रजनन् केन्द्रमा ४१ हात्ती जन्मिए

चितवन, ५ जेठ । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन् ।

नागरिकता काण्डमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा

सप्तरी, ५ जेठ । नक्कली नागरिकता प्रकरणमा सप्तरीको राजविराज नगरपालिका–११ का वडाध्यक्ष उदितनारायण यादव बिहिवार एक लाख रुपियाँ धरौटी राखी रिहाभएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले

अपहरणमा परेको भ्रम फैलाउने दुई युवा पक्राउ

झापा, ५ जेठ । आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा जिल्ला

भुटानी शरणार्थी नेता रिजाल पक्राउ

काठमाडौँ, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाडौँमा रहेको उनकै निवासबाट बिहीवार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नुवाकोट, ४ जेठ । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौँ, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले बिहीवार सिंहदरबारबाट पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने

चारजना नक्कली ‘विशेष प्रहरी’ पक्राउ

चितवन, ४ जेठ । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

काठमाडौँ, ४ जेठ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले यही जेठ