
सङ्खुवासभा, २४ वैशाख । सङ्खुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज चैनपुर-९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी

काठमाडौँ, २४ वैशाख । झुटा विवरण पेश गरी १० भारतीयले नेपाली नागरिकता लिएको पाइएको छ । यसरी सक्कली नागरिकता प्राप्त गरेपछि भारतीयले घर जग्गा खरिद गरी व्यापार व्यवसाय गरिरहेको पाइएको

स्पेन, २४ वैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सेभियामा गएराति भएको फाइनल खेलमा ओसासुनालाई २-१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । रियलको

धनुषा, २४ वैशाख । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय

काठमाडौँ, २४ वैशाख । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४०

झापा, २४ वैशाख । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी

काठमाडौँ, २३ वैशाख । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । ललितपुरको च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४-१ गोलले हराउँदै चर्च ब्वाइज

कञ्चनपुर, २३ वैशाख । रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका शुक्लाफाँटा नगरपालिका-८ का ४५ वर्षीय अनिल डगौराको ज्यान

म्याग्दी, २३ वैशाख । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको

पाल्पा, २३ वैशाख । राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका-१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर