Logo
समाज
सात वर्षमा ३० बाघ मरे

चितवन, २३ वैशाख । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा

मेसिन र नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ, २३ वैशाख । नेपाल प्रहरीले रु पाँचसय र एक हजारको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री

काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी

काठमाडौँ, २३ वैशाख । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल प्रहरीले ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने भएको छ । काठमाडौँका एक सय ६० स्थानमा सीसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । महानगरका

जावलाखेल खुमलटारसँग पराजित

काठमाडौँ, २२ वैशाख । रोहित सुब्बाको आत्मघाती गोलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल एफसी खुमलटारसँग स्तब्ध बनेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेल

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २२ वैशाख । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा

ढाकाबाट काठमाडौँका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण

काठमाडौँ, २२ वैशाख । बङ्गलादेशकाे ढाकाबाट काठमाडौँको लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ । विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक

माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौँ: मिटर ब्याजपीडित

काठमाडौँ, २२ वैशाख । तराईका विभिन्न जिल्लाबाट आएर आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौँको शान्तिबाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी,

सिम्रिक एअर हेलिकोप्टर दुर्घटना अपडेट: एक जनाको ज्यान गयो

सङ्खुवासभा, २२ वैशाख । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी)

हेलिकोप्टर दुर्घटनाका घाइतेको सेनाद्वारा उद्धार

काठमाडौँ, २२ वैशाख । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट

दार्चुला हिमपहिरो अपडेट: भारतीय सडकमार्गमा पहिरो गएपछि शव ल्याउन समस्या

दार्चुला, २२ वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ भोलीनमा हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुकाे शव ल्याउन समस्या भएको छ । भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलङ्गा ल्याउने भनिए पनि भारततर्फ सडकमा पहिरो