Logo
समाज
पत्रकार आचार्य काँग्रेसको प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशक

काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्य नियुक्त भएका छन् । उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख

भिरबाट लडेर वृद्धको मृत्यु

तनहुँ, १८ वैशाख । जिल्लाको ऋषिङ गाउँपालिका-७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय

नेपाल र यूएईबीचको फाइनल खेल रोकियो

काठमाडौँ, १८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल अहिले पानी परेर रोकिएको छ । उपाधिका लागि नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित भएको छ । त्यसअघि पनि केहीबेर

अरुण नदी आठ घण्टापछि बग्न थाल्यो

सङ्खुवासभा, १७ वैशाख । सङ्खुवासभामा मकालु गाउँपालिका-३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ । आज

स्टार्फ नर्स मृत फेला

काठमाडौँ, १७ वैशाख । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका-१६ बोहराटारस्थित एक जना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम

वीर अस्पतालमा पर्खाल खस्दा चार जना घाइते

काठमाडौँ, १७ वैशाख । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आइतवार दिउँसो छतको पर्खाल खसेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १७ वैशाख । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले

अर्थोडक्स चिया प्रतिकेजी १० हजारमा बिक्री

इलाम, १७ वैशाख । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया

सुक्खा पहिरोले अरुण नदी थुनियो

काठमाडौँ, १७ वैशाख । सङ्खुवासभामा सुक्खा पहिरोका कारण अरुण नदी थुनिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको जलाशय क्षेत्र फाक्सिन्दा नजिकै ठूलो सुक्खा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले

सिन्धुलीमा कार दुर्घटना: दुई जनाको घटनास्थलमै मृत्यु, एक घाइते

सिन्धुली, १७ वैशाख । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका-३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा