Logo
समाज
रातो मच्छिन्द्रनाथको रथयात्रा लम्बियो

काठमाडौँ, २० वैशाख । ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिँदैछ । मंगलबार रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्याउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई जना घाइते

सङ्खुवासभा, २० वैशाख । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को

दार्चुला हिमपहिरोका बेपत्ताको पहिचान खुल्यो, हिमपातले उद्धारमा कठिनाइ

दार्चुला, २० वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ, २० वैशाख । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक

ताप्लेजुङमा वर्षा र हिमपात

ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ

पाथीभरामा दर्शनार्थीको भीड

ताप्लेजुङ, २० वैशाख । ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । मंगलवार मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

सन् २०२३ मा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौँ, २० वैशाख । सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार

दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए

दार्चुला, १९ वैशाख । दार्चुलाको ब्याँस गाउँपालिका-१ बोलिङ्गमा हिमपहिरो गएको छ । आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएका केही त्रिपाल पुरिएका हुन् । यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल

आमाछोरा १७ दिनदेखि बेपत्ता

तनहुँ, १९ वैशाख । तनहुँको व्यास नगरपालिका-१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेपत्ता रहेका छन् । दुवैजना यही वैशाख ३ गतेदेखि

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

धादिङ, १९ वैशाख । सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग बिहान १० बजेदेखि खुलेको हो । दुईतर्फी नै सडक खुलाउने