
राजविराज, ७ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएकोटोलीले रु दुई

झापा, ६ वैशाख । नारी सञ्चार गृह झापाले नेपालको पहिलो सम्पादक महिला साधना प्रधानको सम्मानमा स्थापना गरेको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट अग्रज पत्रकार सावित्रा दाहाल पुरस्कृत भएकी छन् ।

सुनसरी, ६ वैशाख । सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन

महोत्तरी, ६ वैशाख । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षका अमृत मण्डल, उनकी श्रीमती २४

काठमाडौँ, ६ वैशाख । बिहीबार बिहान १ बजेदेखि भोलि बिहान ७ बजेसम्म त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान अवतरण नहुने भएको छ । भरे राति १ बजेदेखि भोलि बिहान ७ बजेसम्म

काठमाडौँ, ६ वैशाख । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र

म्याग्दी, ६ वैशाख । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

सङ्खुवासभा, ६ वैशाख । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५

काठमाडौँ, ६ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट मंगलवार दुई जनाको मृत्यु भएको छ । यसैगरी मन्त्रालयका अनुसार मंगलवार दुई हजार दुई सय ९२ जनामा गरिएको

मेचीनगर, ५ वैशाख । नयाँ वर्षको अवसर पारेर मेचीनगरको धुलाबारीमा मेचीनगरस्तरीय अन्तरवडा फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक धुलाबारी फुटसल एरिनाले मंगलबार पत्रकार सम्मेलन गरेर भोलिबाट प्रतियोगिता सुरु हुने