Logo
समाज
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

धनगढी, ३ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचार कक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा

काठमाडौँ, ३ वैशाख । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको छ । आज बिहान साढे ९ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाडौँ दोस्रो सूचीमा रहेको हो

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

म्याग्दी, ३ वैशाख । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर

पाँचथरको सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव

पाँचथर, ३ वैशाख । करिब दुई किलोमिटर दूरीमा ठूला छवटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरि गुराँस, चिमल र चाँपका रुखको घना

खरिद गरियो तर बाँडिएन झुल

काठमाडौँ, ३ वैशाख । नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति

विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौँ, ३ वैशाख । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सिरहा, २ वैशाख । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका-१ लमाडडामा गएराति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका-३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर

झापासहित पूर्वी तराईमा सिरुवा पर्वको रौनक

झापा, २ वैशाख । पूर्वी तराईका विभिन्न ठाउँमा सिरुवा पर्वको रौनक छाएको छ । यो पर्व नयाँ वर्षसँगै मनाउन सुरु गरिन्छ । नववर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको ज्यान गयो

ताप्लेजुङ, २ वैशाख । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका-३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान

माओवादी नेता पुनको आमामाथि गोली प्रहार

काठमाडौँ, २ वैशाख । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुन गोली लागेर घाइते भएकी छन् । उनलाई काठमाडौँ बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले