Logo
समाज
कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

काठमाडौँ, २ वैशाख । कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

ताप्लेजुङ, २ वैशाख । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन

नयाँ वर्षमा ताप्लेजुङका पर्यटकीय क्षेत्र भरिभराउ

ताप्लेजुङ, २ वैशाख । नयाँ वर्षमा शुक्रवार ताप्लेजुङस्थित पाथीभरा मन्दिरसहित यहाँका पर्यटकीय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, फुङलिङ बजार नजिकै रहेको सिद्धीडाँडा,

कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया

नेपालगञ्ज, १ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक

पोखरीमा डुबेर युवकको मृत्यु

पाल्पा, १ वैशाख । पाल्पाको तिनाउँ गाउँपालिका-३ भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ । रुपन्देही सिद्धार्थ नगरपालिका-१२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफ्ना साथीसँग घुम्ने क्रममा

पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १ वैशाख । पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय ३६

जनकपुर-जयनगर रेल आजदेखि दिनको चार पटक आउजाउ हुने

धनुषा, १ वैशाख । नेपालको कुर्थाबाट भारतको जयनगरसम्म आजदेखि दिनको चार पटक रेल आउजाउ हुने भएको छ । अहिले नेपालको कुर्थाबाट भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा नेपाल

नयाँ वर्ष: पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, १ वैशाख । नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य-मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको

बैशाख ३ गते बिर्तामोडमा सिरुवा पर्वको विदा

बिर्तामोड, १ बैशाख । बिर्तामोड नगरपालिकाले बैशाख ३ गते आइतबार स्थानीय विदा दिने निर्णय गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बिहिवार बसेको नगर कार्यपालिकाको बैठकले सिरुवा पर्वको

सरकारी खर्चमा रोकिएन विकृति

काठमाडौँ, १ बैशाख । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार सरकारको गत बर्षको बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रहेको छ । सरकारी खर्चमा विकृति बढ्दै गएकाले बेरुजु