
सप्तरी, २४ फागुन । सप्तरीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ । सप्तरीको महादेवा गाउँपालिका-४ मनियार परसाही टोलमा हिजो मङ्गलवार २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो सालीलाई रङ दलेपछि

ताप्लेजुङ, २४ फागुन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन

काठमाडौँ, २४ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका

बाँके, २३ फागुन । बाँकेको कोहलपुरमा नहरमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका-१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई

झापा, २३ फागुन । झापाको चारआलीस्थित पाउँ पाथीभरा मन्दिरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ बाट १६ गतेसम्म महायज्ञ आयोजना हुन लागेको पाउँ पाथीभरा

दार्चुला, २३ फागुन । दार्चुलामा मङ्गलवार जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दार्चुलाको महाकाली नगरपालिका- ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश-०३ ००१ ज ०३४०

धनुषा, २३ फागुन । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको

काठमाडौँ, २३ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार आठ

सुनसरी, २३ फागुन । सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी-५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी

कञ्चनपुर, २३ फागुन । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन् । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन