Logo
समाज
चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालककोे मृत्यु

काठमाडौँ, ५ माघ । काठमाडौँको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३-०२-०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ

आगलागीबाट घाइते राउटे नारायणको मृत्यु

काठमाडौँ, ५ माघ । आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका-९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको सम्झनामा मेचीनगरमा शोक सभा

मेचीनगर, ५ माघ । प्रेस क्लव मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ । काँकरभिट्टास्थित हनुमान मन्दिर परिषरमा

फुटबल भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण गरेपछि…

स्याङ्जा, ५ माघ । स्याङ्जाको वालिङमा फुटबल प्रतियोगिता भइरहेको मैदानमा एक्कासी हेलिकप्टर अवतरण भएपछि तनाव भएको छ । वालिङ गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एभिनियर एफसी क्यामरुन र

तीन जनाकाे साथबाट ७ सय ३१ थान पासपाेर्ट बरामद

काठमाडौँ, ५ माघ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ गोङ्गबुमा रहेको दुई वटा होटलमा बसेका तीन जनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी (पासपोर्ट) बरामद गरेको छ । गोङ्गबुको

नेबिसंघ झापाको सभापतिमा सञ्जय निरौला

झापा, ५ माघ । नेपाल विद्यार्थी संघ झापा जिल्ला सभापतिमा सञ्जय निरौला चयन भएका छन् । उनलाई जिल्ला पार्टीको सिफारिसमा केन्द्रिय समितिबाट सभापतिमा चयन गरिएको हो । अबको तीन महिनाभित्र

सुनको भाउ आज घट्यो

काठमाडौँ, ५ माघ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख ४ हजार पाँच सय रुपैयाँ

एपिएफलाई हराउँदै वालिङ निलो फाइनलमा

वालिङ, ५ माघ । स्याङ्जाको वालिङ खेलमैदानमा बुधबार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ । एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले

छ महिनामा रोजगारीका लागि विदेशिए चार लाख

काठमाडौँ, ५ माघ । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना

एमबीबीएस पढ्ने विद्यार्थीलाई गाउँपालिकाको ३५ लाख छात्रवृत्ति

जुम्ला, ५ माघ । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख रुपैयाँ छात्रवृत्ति दिने भएको छ । पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट