
झापा, २१ मङ्सिर । लामो समयपछि सिद्धिनहरको पानी आउन थालेपछि मेचीनगर नगरपालिकाका चारवटा वडाका बासिन्दा खुसी भएका छन् । एक वर्षअघि पहिराले पुरिएको नहरको मर्मतपछि पानी ल्याएर जमिन सिँचाइ गर्न

कैलाली, २१ मङ्सिर । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट

हुम्ला, २१ मंसिर । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच

पाल्पा, २० मंसिर । पाल्पामा बिहे भोज खाँदा बिरामी हुनेको सङ्ख्या एक सय ५० नाघेको छ । गएको शनिवार बिहे भोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका डेढ सय जनाभन्दा

काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल

काठमाडौँ, २० मंसिर । सरकारले किसानको धान खरिद नगरेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन गर्ने भएको छ । गएको कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको

सुनसरी, २० मंसिर । पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । ३५ दिने र अन्तिम पटकको तीन दिने

सोलुखुम्बु, २० मंसिर । सोलुखुम्बुको फाप्लु विमानस्थलमा अवतरण गर्ने क्रममा नेपाल एअरलाइन्सको जहाजमा समस्या आएको छ । आज बिहान अल्फा ब्राबो युनिफम (9N-ABU) कल साइन भएको जहाजमा प्राविधिक समस्या आएपछि

पाल्पा, २० मंसिर । पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् । बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहे भोज खाएका प्राय: सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले जानकारी

झापा, २० मङ्सिर । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास