Logo
समाज
अर्पण शर्माद्वारा दोस्रो विश्व रेकर्ड कायम

काठमाडौँ, ७ कात्तिक । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ

यस्तो छ आजको मौसम

काठमाडौँ, ७ कात्तिक । सोमबार बिहान प्रदेश-१ र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया

आज महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती

काठमाडौँ, ७ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं

जाजरकोटको नलगाड डिपीआर ६ वर्षसम्म तयार भएन

जाजरकोट, ७ कात्तिक । ३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन । सन् २०१६ मा ३१

चार जनाले धानेको पुर्ख्यौली सीप

घोडाघोडी, ७ कात्तिक । घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका

राति ९ बजेपछि देउसी भैलो खेल्न रोक

बाँके, ६ कार्तिक । बाँकेमा राति ९ बजेपछि देउसी, भैलो खेल्न रोक लगाइने भएको छ । आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गर्न लागेको जिल्ला प्रहरी कार्यालय, बाँकेका

भेटिएनन् नदीमा डुबेका दुई किशोरी

दाङ, ६ कार्तिक । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर

सुनको भाउ बढ्यो

काठमाडौँ, ६ कात्तिक । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी

रसुवागढी नाकाबाट सहज रुपमा सामग्री भित्रिँदै

रसुवा,  ६ कात्तिक । चीनतर्फको रसुवागढी नाकाबाट अहिले सहज रुपमा सामग्री भित्रन थालेको छ । तिहारका लागि रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको हो । चालु आर्थिक वर्षको

बस दुर्घटनामा २३ जना घाइते

कावासोती, ६ कात्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५