
बैतडी, ४ कात्तिक । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध

तनहुँ, ४ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले

अर्घाखाँची, ४ कात्तिक । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ मा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । भुमिकास्थान नगरपालिका-१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।

इलाम, ४ कात्तिक । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको सेमीफाइनलमा सन्दकपुर एफसी र जमुना एफसी प्रवेश गरेका छन् । गजाधर धनमाया रंगशालामा बिहिबार भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल

खोटाङ, ४ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने

धनुषा, ३ कात्तिक । धनुषामा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका-३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर

काठमाडौँ, ३ कात्तिक । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको भाउ

दाङ, ३ कात्तिक । करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय

पोखरा, ३ कात्तिक । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा

पोखरा, २ कात्तिक । एथ्लेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बुधवार उनले ४७ दशमलव ६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्