
सिन्धुपाल्चोक, २२ असोज । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारमा दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । वृद्धवृद्धादेखि युवा जमातले दहीको ठेकी र बाल्टिनबाट अबिर मिसिएको दही निकाली एकअर्कालाई छ्यापाछ्याप गर्दै

कावासोती,२२ असोज । अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय शुक्रबार ४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि

त्रिशूली, २१ असोज । मामाघर जान निस्किएका ककनी गाँउपालिका-२ का चार वर्षीय बालक श्रेयान घिमिरे मृत भेटिएका छन् । गत बिहीबार खोला तर्ने क्रममा बगेर बेपत्ता भएका श्रेयानको शव नेपाल

प्युठान, २१ असोज । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका-४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका

चितवन, २१ असोज । नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । आज बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११:५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ

चितवन, २१ असोज । चितवनमा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार

अर्घाखाँची, २१ असोज । अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका-७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् । दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल

दाङ, २१ असोज । दाङको लमही नगरपालिका सतबरियामा झरेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग बन्द भएको छ । पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ । शहीद

सल्यान, २१ असोज । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर-५ सल्लाममा पहिरोले चार घर पुरिएका छन् । पहिरोले स्थानीय देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको हो । जिल्लाका प्रहरी प्रमुख

महेन्द्रनगर, २१ असोज । कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख ११६१ नम्बरको बसलाई ठक्कर