
काठमाडौँ, ३ असोज । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू-भागमा रहेकाले केही

काठमाडौँ, ३ असोज । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

काठमाडौँ, ३ असोज । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ

चितवन, ३ असोज । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२२ की ५२ वर्षीया महिला रहेको

काठमाडौँ, ३ असोज । नेपालबाट गएको वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवम् दशैँ, तिहार

काठमाडौँ, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् । राष्ट्रपति भण्डारीले

काठमाडौँ, २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव नेपाललाई केही

रौतहट, २ असोज । रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एक जना चौकिदार मृत अवस्थामा फेला परेका छन् । चन्द्रपुर नगरपालिका वडा नं.१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका

काठमाडौँ, २ असोज । शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१

म्याग्दी, २ असोज । म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने