
काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ । केही दिनदेखि सामाजिक सञ्जाल

काठमाडौँ, २८ भदौ । नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो १ बजे

सप्तरी, २८ भदौ । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् । सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार

काठमाडौँ, २८ भदौ । देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर

झापा, २८ भदौ । झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा

काठमाडौँ, २८ भदौ । तीन दिने भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन्। सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी

धनुषा, २८ भदौ । मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिकीकरण कार्यक्रममा

कञ्चनपुर, २८ भदौ । बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड (रातो सडन) रोग समस्या देखा परेकोछ। किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो।

बलेवा, २८ भदौ । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख

काठमाडौँ, २८ भदौ । डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच