Logo
समाज
झापामा विद्युतीय तारको प्रयोग गरी माछा नमार्न आग्रह

झापा, २८ भदौ । झापामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा सात जनाको मृत्यु भएको छ । गत वैशाखयता जिल्लाका विभिन्न स्थानमा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा

अध्यक्ष ली चान्शुले आज प्रधानमन्त्रीसहित शीर्ष नेतासँग भेट गर्दै

काठमाडौँ, २८ भदौ । तीन दिने भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन्। सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी

विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन: मुख्यमन्त्री राउत

धनुषा, २८ भदौ । मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताएका छन् । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिकीकरण कार्यक्रममा

उखुमा रेड रड रोगको समस्या, किसान चिन्तित

कञ्चनपुर, २८ भदौ । बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड (रातो सडन) रोग समस्या देखा परेकोछ। किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो।

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बलेवा, २८ भदौ । बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख

डेङ्गु परीक्षण शुल्कबारे न समिति न नियुक्ति

काठमाडौँ, २८ भदौ । डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच

नेबिसंघको पहलमा विद्यार्थीलाई बसको व्यवस्था

मेचीनगर, २७ भदौ । धुलाबारी माबिका विद्यार्थीहरुका लागि विद्यालयसम्म पुग्न असहज वातावरण भएको गुनासो बढेपछि नेबिसंघ धुलाबारी मावि एकाई समितिको नेतृत्वमा यातायातको व्यवस्था गरिएको छ । नेबिसंघले काँकरभिट्टादेखी धुलाबारी माविसम्मै

साफ महिला च्याम्पियनशिप: नेपाल ४-० गोलले अगाडि

काठमाडौँ, २७ भदौ । महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४-० गोलअन्तरले अगाडि रहेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल

भद्रपुरमा ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीन जना घाइते

भद्रपुर, २७ भदौ । भद्रपुरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भद्रपुर-२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश

शेयर बजार आज पनि घट्याे

काठमाडौँ, २७ भदौ । शेयर बजार सोमवार पनि घटेर राताम्मे भएको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९