Logo
समाज
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ८ असोज । हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम

भजनीका तीन हजार बढी बाढी पीडित अझैँ विस्थापित

टीकापुर, ८ असोज । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन, ८ असोज । पहिरोका कारण बन्द भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । गएराति १२ बजेतिर भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि

दसैँमा धरहरा चढ्न नपाइने

काठमाडौँ, ८ असोज । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम

काठमाडौँ, ८ असोज । गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । ‘थप डेढ

डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाडौँ, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा.केसीको स्वास्थ्य अवस्था

मेचीनगर-१० मा विषादी छर्कन सुरु

मेचीनगर, ७ असोज । नेपालमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगका कारण नेपालमा अहिलेसम्म बिरामी हुनेको संख्या २१ हजार नाघेको छ भने २७ जनाले

राष्ट्रपतिविरुद्ध मधेसमा प्रदर्शन जारी

जनकपुरधाम, ७ असोज । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपतिको राजीनामा

ईडीभी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गर्ने नौ जना पक्राउ

काठमाडौँ, ७ असोज । अमेरिका जाने ईडीभी२०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा नौ जना पक्राउ परेका छन् । ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा

काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौँ, ७ असोज । काठमाडौँ महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा