Logo
समाज
सावित्राले श्रीलङ्का विरुद्धको खेल गुमाउने

काठमाडौँ, २७ भदौ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलङ्काविरुद्धको खेल गुमाउने भएकी छिन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्काविरुद्धको खेल गुमाउने निश्चित

भदौ मध्ययता वर्षाः किसानलाई बाली भित्रिने आश

महोत्तरी, २७ भदौ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा भदौ दोस्रो सातायता सम्यक वर्षा भएको छ । असार, साउन र भदौ पहिलो सातासम्म राम्ररी पानी नपर्दा खेती राम्रो लगाउन नपाएका किसानले भदौ

डा.केसीले आजबाट सत्याग्रह सुरु गर्ने

काठमाडौँ, २७ भदौ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी आजबाट पुनः अनसनमा बस्ने भएका छन्। आज दिउँसो ५ बजेदेखि २० औँ सत्याग्रह सुरु गर्नेगरी केसी धनगढी प्रस्थान गरेको

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ, २७ भदौ । सुनकाे मूल्य सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रहेकोमा सोमबार ३०० रुपैयाँले घटेर ९३ हजार ६०० रुपैयाँमा

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौँ, २७ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको उक्त आईपीओ बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालय,

बाघको आक्रमणबाट एक वृद्धको मृत्यु

मधुवन, २७ भदौ । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन

निःशुल्क मिर्गौला डायलायसिस सेवा नरोक्न माग

चितवन, २७ भदौ । कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले

‘अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ ’

काठमाडौँ, २७ भदौ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक

श्रीलङ्कासँग खेल्दै नेपाल

काठमाडौँ, २७ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी

बिर्तामोड, २७ भदौ । बिर्तामोड नगरपालिकाले नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी दिएको छ । भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा.लिलाई नगर अस्पताल भवन निर्माण गर्न गरेको सम्झौता मिति