Logo
समाज
निःशुल्क मिर्गौला डायलायसिस सेवा नरोक्न माग

चितवन, २७ भदौ । कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गौला डायलायसिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन् । सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले

‘अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ ’

काठमाडौँ, २७ भदौ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक

श्रीलङ्कासँग खेल्दै नेपाल

काठमाडौँ, २७ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी

बिर्तामोड, २७ भदौ । बिर्तामोड नगरपालिकाले नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी दिएको छ । भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा.लिलाई नगर अस्पताल भवन निर्माण गर्न गरेको सम्झौता मिति

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ, २७ भदौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको

डेङ्गीको सङ्क्रमण देशभर फैलियो

काठमाडौँ, २७ भदौ । डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभरका ८ हजार ३ सय जनामा डेङ्गी पुष्टि भएको सरकारी

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २७ भदौ । आज वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु

कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

काठमाडौँ, २७ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत डेढ सातामा नै हजारभन्दा बढी कर्मचारी र

लामखुट्टे नष्ट गर्ने अभियानमा सरकार

काठमाडौँ, २६ भदौ । डेंगु संक्रमण बढ्दै जाँदा सरकारले रोकथाम गर्न रोग सार्ने लामखुट्टे नष्ट अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन

शेयर बजार आइतवार पनि घटेर राताम्मे

काठमाडौँ, २६ भदौ । शेयर बजार लगातार आइतवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८