Logo
समाज
भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष

मोरङ, २५ भदौ । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन्। यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा

दार्चुलामा बाढीपहिरो: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दार्चुला, २५ भदौ । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

बेलबारी, २५ भदौ । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष

बाढीले बगाउँदा एक जनाको मृत्यु

दार्चुला, २५ भदौ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका

आजको मौसम: देशका धेरैजसो ठाउँमा वर्षा

काठमाडौँ, २५ भदौ । अहिले देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार

राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन

झापा, २५ भदौ । झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्य

झापा, २४ भदौ । कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १२ जना पुगेको स्वास्थ्य

बजारमा सिटामोलको माग उच्च

काठमाडौँ, २४ भदौ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या

देउडा हेर्न गएकी किशोरी बलात्कृत

कैलाली, २४ भदौ । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । गत भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती

झापाका केरा किसानलाई युथ एग्री अवार्ड

झापा , २४ भदौ । झापा गाउँपालिकाका केरा किसान चन्द्रप्रसाद बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति भएका छन् । उनी नगद रु एक लाखसहित प्रदेश नं १ कै उत्कृष्ट