
काठमाडौँ, २२ भदौ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले

जनकपुरधाम, २२ भदौ । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा

सुनसरी , २२ भदौ । जिल्लाको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ ।

जनकपुर , २२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीको

काठमाडौँ, २२ भदौ । आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो । आज बेलुका काठमाडौँमा उपाकु

मेचीनगर, २२ भदौ । मेचीनगर-६ स्थित मिश्र डाडाको एउटा घरमा पुजाको प्रसाद खादा करिव ३५ जना गाउँलेहरु विरामी परेका छन् । काँकरभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाडाका जनम थापा मगरको

काठमाडौँ, २२ भदौ । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाडौँ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको

काठमाडौँ, २१ भदौ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार-शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर नतिरेका १७ संस्थालाई १० दिनभित्र बुझाउन ताकेता गरेको छ। महानगरले आज ती संस्थाहरूलाई पत्र लेखेर १० दिनभित्र सम्पत्ति कर र हालसम्मको जरिवाना

काठमाडौँ, २१ भदौ । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ९० जनाको नमुना परीक्षण