Logo
समाज
चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु

कञ्चनपुर, १९ भदौ । कञ्चनपुरमा चट्याङ लागेर आइतवार दिउँसो श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका-७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तराको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी

पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, १९ भदौ । पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार चार सय ५० जनाको नमुना परीक्षण

शेयर बजार साढे ६ अङ्कले बढ्याे

काठमाडौँ, १९ भदौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार साढे ६ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय

पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरको छ । बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा

बाराबङ्की बस दुर्घटना: शोकमग्न छ बिनौना गाउँ

राँझा , १९ भदौ । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका– ५ बिनौना गाउँ शोकमा डुबेको छ । सीमावर्ती

स्वास्थ्य क्षेत्रमा प्रथम बन्योे मध्यनेपाल नगरपालिका

गलकोट, १९ भदौ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास,

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान

बारा, १९ भदौ । बारामा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

भोजपुर , १९ भदौ । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ

मुस्ताङ उडेको जहाजकाे पोखरा विमानस्थलमा आपतकालीन अवतरण

काठमाडौँ, १९ भदौ । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ । जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि बिहान ७ बजेर ५९ मिनेटमा उडेको

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

पर्वत, १९ भदौ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौं हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४०