
काठमाडौँ, १४ भदौ । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा पुगेको

मेचीनगर, १४ भदौ । लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर-७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेका छन् । सोमबार प्रेस क्लब मेचीनगरको

झापा, १४ भदौ । बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान

झापा, १४ भदौ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्रबहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको

सप्तरी, १४ भदौ । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । अवैध समानसहित भारतको शिवहर जिल्लाथाना

झापा, १४ भदौ । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ । सोमबार दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका वडा नं.३ रंगिलाचोक निवासी भूपाल

काठमाडौँ, १४ भदौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय

रौतहट, १४ भदौ । रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । गरुडा नगरपालिका-३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको

सल्यान, १४ भदौ । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरकी ३० वर्षीया धनी पुन

बझाङ, १४ भदौ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका-१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।