Logo
समाज
शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ, १२ भदौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अङ्कले घटेर एक हजार नौ सय ८९

प्रदेश–१ को प्रदेशसभा बैठक शुक्रबार

विराटनगर , १२ भदौ । प्रदेश–१ को प्रदेश सभाको बैठक भदौ १७ गते (शुक्रबार) बस्ने भएको छ । प्रदेश सभा सचिवालयले जनाएअनुसार शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको प्रदेशसभामका सचिव

मोटरसाइकल दुर्घटना हुँदा कटुवालको मृत्यु

काठमाडौँ, १२ भदौ । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प

त्रिभुवन विश्वविद्यालयद्वारा शान्ति सुरक्षाको माग

काठमाडौँ, १२ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने

सिन्धुपाल्चोकमा बाढी: सडक अवरुद्ध, हेलम्बुको फाँट डुबानमा

सिन्धुपाल्चोक, १२ भदौ । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि

‘काठमाडौंमा अब मिचाहा वर्गलाई मोटाइरहन दिने छैनौं’

काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अब मिचाहा वर्गलाई अझै कानुन मिच्ने र अझ मोटाइरहने अवस्थामा रहन नदिने बताएका छन् । पछिल्लोसमय महानगरभित्र रहेका अनाधिकृत संरचना हटाउन

आगलागीबाट १५ लाखको क्षति

गौराहद , १२ भदौ । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२

खानेतेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

धादिङ, १२ भदौ । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौँ, १२ भदौ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठक अपराह्न

यस्तो छ आजको मौसम

झापा, १२ भदौ । झापासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले