
बुटवल, ३१ साउन । बुटवलमा रहेको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार फूलबारी चोकमा रहेको कारीकोट होटलमा धादिङको कुम्पुर-५ घर भएका

चितवन, ३१ साउन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाघ, बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा ल्याइएका १५

काठमाडौँ, ३१ साउन । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी भएका छन् । गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा

काठमाडौँ, ३१ साउन । नेपाली सेना र अमेरिकी सेनाबीच ३९ औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम सुरु हँुदैछ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत

काठमाडौँ, ३० साउन । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७१८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् । घाइतेहरूको ललितपुर र

काठमाडौँ, ३० साउन । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार सात सय ३७ जनाको नमुना परीक्षण

काठमाडौँ, ३० साउन । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५

मोरङ, ३० साउन । मोरङमा एक जना मृतवस्थामा फेला परेका छन् । बुढिगंगा गाउँपालिका-३ पोठियामा डेरागरी बस्ने भारत देवरिया उत्तर प्रदेश घर भएका मथुराप्रसाद रामको छोरा ६ वर्षीय अंकित राम

बिर्तामोड, ३० साउन । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो । नगरमा उत्पादित

काठमाडौँ, ३० साउन । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था