Logo
समाज
छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर हत्या गर्ने आमा पक्राउ

वालिङ, २३ साउन । छ महिने नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन् । नाबालिका छोरीलाई खाल्डोमा फालेर मार्ने कार्यमा संलग्न स्याङ्जाको गल्याङ नगरपालिका–२ इलुङ्गा

सामाजिक सञ्जालमार्फत महिलालाई हैरान गर्ने पक्राउ

काठमाडौँ, २३ साउन । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

चितवन, २२ साउन । चितवनमा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको

एक हप्तामा १७ हजार सवारी चालक कारबाहीमा

फाइल तस्बिर काठमाडौँ, २२ साउन । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक

पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २२ साउन । पछिल्लो २४ घण्टामा देशभर थप पाँच सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण

अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन्

शेयर बजार १० अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौँ, २२ साउन । शेयर बजार आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ । दिनभर तलमाथि भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अङ्कले बढेर २ हजार १ सय २३

वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

पर्सा , २२ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् । आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा

घट्यो सुनको मूल्य

काठमाडौँ, २२ साउन । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार तीनसय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सयमा

पिपुल्स पावर कम्पनीले आइपिओ निष्कासन गर्दै

काठमाडौँ, २२ साउन । पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ जारी