काठमाण्डौ, १५ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आज मेची राजमार्ग र तमोर करिडोरमा गाडी चल्न सकेका छैनन् । मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात
काठमाण्डौ, १५ माघ । शहीद सप्ताहअन्तर्गत आज गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्झना गरिँदैछ । यही माघ १० गतेदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी
काठमाण्डौ, १५ माघ । राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि जोडिएको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्कासम्मको एक सय ६२ किलोमिटर सडक जोडिएको हो । भोटखोला
काठमाडौँ, १५ माघ । आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस । मंगलबार गणेशको पूजा, अर्चना
झापा, १४ माघ । झापाको हल्दीबारी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको प्राङ्गणमा आज (सोमवार) जनप्रतिनिधि तथा कर्मचारी साथै स्थानीय सरकोरबारवालाको उपस्थितिमा पालिकाको चासो, गुनासो र समस्याको वारेमा
झापा, १४ माघ । झापाको बिर्तामोड–७ स्थित खालबारीमा निर्माण भएको श्री शिव पञ्चायन मन्दिर देवनीयाधामको हवन कुण्ड उद्घाटन तथा हस्तान्तरण गरिएको छ । स्थानीय जेष्ठ नागरीक ९२ वर्षिय डिल्लीराम भट्टराईले
बिर्तामोड, १५ फागुन । प्रेस चौतारी झापाकी सदस्य सृजना परियारले आफ्नो जन्मदिनको अवसर पारेर चौतारीले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा पाँच हजार एक सय रुपैयाँ सहयोग गर्नु भएको छ
झापा, १४ माघ । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन
काठमाण्डौ, १४ माघ । नेपाली सेनाले भोलि मङ्गलवारदेखि फोटो तथा वृहद प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जङ्गी अड्डामा हुने प्रदर्शनी यही माघ १८
झापा, १४, माघ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्को टिकट फ्रि गरेको छ । अर्थात अब एक सय रुपैयाँको टिकट