
सांकेतिक तस्बिर पाँचथर, १८ असार । अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा पाँचथरमा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका-७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय

हुम्ला, १८ असार । हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र

काठमाडौँ, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने

बिर्तामोड, १७ असार । बिर्तामोड नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रवार नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय

झापा, १७ असार । स्थानीय सञ्चार नीतिमा समेटिनुपर्ने विषयहरूका बारेमा आज दुधेमा पत्रकारसँग क्रिया कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा

काठमाडौँ, १७ असार । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका

इलाम, १७ असार । इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौँ, १७ असार । शेयर बजार आज झन्डै नौ अङ्कले घटेको छ । कारोबार हुने अन्तिम दिन शुक्रवार शेयर बजार परिसूचक नेप्से आठ दशमलव ८७ अङ्कले घटेर दुई हजार २८

काठमाडौँ, १७ असार । काठमाडौँ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमण पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो

काठमाडौँ, १७ असार । काठमाडौँ महानगरभित्रका क्षेत्रमा भीख माग्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र